Type Related topic and click Search:

Wednesday, July 23, 2014

विश्वकपका जर्सी संकलन अभियान

     विश्वकप भर्खरै सकियो । फुटबल महाकुम्भको एकमहिना व्यतीत हुँदा नेपाल पनि यसबाट अछुतो रहेन । के युवा युवती के वृद्धवृद्घा, के मजदूर के उद्योगपति सबैलाई छुन्छ विश्वकपले । यसै दौरान करीब पचास करोडको जर्सीको कारोवार भएको पनि विभिन्न मीडियामा पढ्न पाइयो । जर्सीले विश्वकपको शोभा बढायो र समर्थकको समर्थन । हामी सबैजना अझैपनि जर्सी पक्कै प्रयाग गर्दैनौ । के त्यो जर्सी कोही लाउने कपडा नभएको असहायको शरीर ढाक्नमा काम आओस् भन्ने चाहनुहुन्छ ? यदि चाहनुहुन्छ भने हामी संकलन गरेर पु¥याउँदै छौं जर्सी, तपाई जर्सी दान गरेर अथवा स्वयंसेवक समेत भएर हामीलाई साथ दिन सक्नुहुन्छ । आउनुहोस् आजैबाट “केही गरौं” ।

     विस्तृत विवरणको लागि www.facebook.com/jcnepal or 9814304307 (Ashok khanal)

No comments:

Post a Comment

Your Comments Here.

Latest Movie Trailers and Reviews: